सवारीसाधनमा निर्मलाको फोटो टाँसेर न्यायको माग

काठमाडौं । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्याय माग्दै संघर्ष गरिरहेका अभियानकर्ताले पोस्टर बनाएर ल्यापटप, झोला, ज्याकेट तथा सवारी साधनमा टाँस्ने अभियान थालेका छन् । उनीहरुले सडक किनार र बिजुलीका पोलमा टाँसिएका तस्बिर सरकारले च्यातेपछि नयाँ शैली अपनाउदैं काठमाडौंको नयाँ बसपार्कबाट बाहिरिने सवारी साधनमा निर्मलाको फोटो सहितको फोटो टाँसेर न्यायको माग गरेका हुन्। … Continue reading सवारीसाधनमा निर्मलाको फोटो टाँसेर न्यायको माग